PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

अस्पताल प्राङ्गणमै वाम गठबन्धनको कोणसभा, फोटोमा हेर्नुस्

अस्पताल प्राङ्गणमै वाम गठबन्धनको कोणसभा, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  शनिबार बिहान पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल प्राङ्गणमा वाम गठबन्धनले चुनावी सभा गरेको छ।

काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कोणसभालाई सम्बोधन गरेका थिए।

चर्को माइकिङ र चुनावी गीतले अस्पतालका बिरामीलाई असर पर्नसक्ने भन्दै केही कार्याकर्ताले भने चोकमा कोणसभा गर्न आग्रह गरेका थिए।

चोकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हुन थालेपछि कोणसभा अस्पताल प्राङ्गणमा गरिएको थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell