PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

च्याम्प अफ च्याम्पियन्स बक्सिङ फाइट, ७ फोटोमा

च्याम्प अफ च्याम्पियन्स बक्सिङ फाइट, ७ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली बक्सिङको इतिहासमा पहिलो पटक भइरहेको प्रो बक्सिङ इभेन्ट च्याम्प अफ दी च्याम्पियन्स (सिओसी) को शनिबार सेमिफाइनल खेल भए।

प्रो बक्सिङ लाइटवेट ६१ केजी अन्तर्गत महाराजगन्स्थित जिमखानामा भएको भिडन्तमा मनिस डंगोलले सुरेन्द्र कार्कीलाई हराए। अर्को सेमिफाइनलमा सरोज सेवाले यादव थापालाई पराजित गरे।

नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले संयुक्त रुपमा सिओसीको आयोजना गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell