PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'नेपाली म्युजिक भिडियो अवार्ड'को दोस्रो संस्करण सम्पन्न



पहिलोपोस्ट

'नेपाली म्युजिक भिडियो अवार्ड'को दोस्रो संस्करण सम्पन्न

काठमाडौं: नेपाली म्युजिक भिडियो अवार्ड २०७३ सम्पन्न भएको छ। अवार्ड वितरणको दोस्रो कार्यक्रम पनि दुबईमा आयोजना भयो। कार्यक्रममा गीत, म्युजिक भिडियो र सम्बन्धि व्यक्तिहरुलाई २२ विधामा अवार्ड वितरण गरेको आयोजक संगिक्षा फिल्मस जानकारी दियो।

दुबईमा रहेको नमस्ते ट्राभल्ससँगको संयुक्त प्रस्तुति रहेको अवार्ड वितरण कार्यक्रमका लागि १७ विधाका ५ मनोनयन सूची रिलिज गरिएको थियो। थप पाँच अवार्ड भने वैदेशिक रोजगारीको क्रममा युएईमा रहेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका कलाकारहरुलाई दिएको बताइयो।

यस्तो छ विजेताहरुको सूची:

उत्कृष्ट पपगायन पुरुष
दीपक बज्राचार्य

उत्कृष्ट पपगायन महिला
एञ्जिला रेग्मी

उत्कृष्ट लिरिक्स
दिलीप पिया

उत्कृष्ट सङ्गीत
सचिन सिंह

उत्कृष्ट व्यवस्थापन
महराज थापा

उत्कृष्ट रेकर्डिस्ट
किशोर थापा

उत्कृष्ट लोकदोहोरी
उजेली श्रेष्ठ

उत्कृष्ट म्युजिक
भिडियो कृष्ण गुरुङ – हिमालको काखमा

भिडियो डाइरेक्टर
श्रीधर पौडेल -छम छम

क्यामरापर्सन
प्रकाश गुरुङ -हिमालको काखमा

सम्पादन
प्रवीण श्रेष्ठ – मायालु मुहार

उत्कृष्ट भिडियो अभिनेता
विवेकसिंह ठकुरी

उत्कृष्ट अभिनेत्री
नम्रता सापकोटा

उत्कृष्ट कोरियोग्राफी
शंकर विसी

उत्कृष्ट नव प्रतिभा 
प्रेम सेन
संजिव पराजुली

उत्कृष्ट म्युजिक भिडियो मोडल
आशिष पुरुष
सारिका सुनार

उत्कृष्ट म्युजिक भिडियो
नन्दु राई

उत्कृष्ट गायिका
रेखा घिमिर

उत्कृष्ट लिरिक्स
लक्ष्मण भान्तना

उत्कृष्ट म्युजिक भिडियो निर्देशक
विजय सुब्बा

उत्कृष्ट म्युजिक भिडियो छाँयाकार
रोहित विक्रम

उत्कृष्ट गायक
त्रिलोक राना

उत्कृष्ट गायिका
प्राश्ना शाक्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell