PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सुगम पोखरेलको नयाँ गीत 'तिमी हिड्ने', भिडियोमा आँचल शर्मा



पहिलोपोस्ट

सुगम पोखरेलको नयाँ गीत 'तिमी हिड्ने', भिडियोमा आँचल शर्मा

काठमाडौं: नेपाली फिल्मका रोमान्टिक गीतमा लगातार रुचाइएका गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'तिमी हिड्ने' बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो।

एल्बम 'स्वेत हंसनी'मा समावेश गीतमा राजन तिमिल्सनाको संगीत र केशव शर्मा बेलबासेको शब्द दिएका छन्। गीतको भिडियोलाई बिकास सुवर्दीले निर्देशन गरेका हुन्। जसमा नायिका आँचल शर्मा, आकाश राई र भुवन खड्काको फिचरिङ रहेको छ।

त्रिकोणात्मक प्रेम र विवा देखाइएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell