PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

गगन थापाको चुनावी प्रचारका १५ दृश्य

गगन थापाको चुनावी प्रचारका १५ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणका निर्वाचनको प्रचार अन्तिमतिर पुग्नै लागेको छ। राजनीतिक दलका नेताहरु बढिभन्दा बढी सक्रिय भएका छन् यतिखेर। गगन थापा त्यस्तै एक उम्मेदवार हुन् जसले सकेसम्म धेरै स्थानमा पुगेर आफ्नो उपस्थिति देखाउन चाहे। आइतबार हामीले गगनको प्रचारलाई हेर्दा यस्ता दृश्य देख्यौं :
 


ट्रेन्डिङ पोस्ट

Ncell