PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

नेपाल–भारत सीमा नाका बन्द 



पहिलोपोस्ट

नेपाल–भारत सीमा नाका बन्द 

नेपालगञ्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

दुई मुलुकका सीमा सुरक्षा अधिकारीको बैठकमा गरिएको सहमति अनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

केसीका अनुसार जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किलोमिटर क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमासमेत बन्देज लगाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell