PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चुनावलगत्तै प्रदेश प्रमुख नियुक्त : सञ्चारमन्त्री बस्नेत



पहिलोपोस्ट

चुनावलगत्तै प्रदेश प्रमुख नियुक्त : सञ्चारमन्त्री बस्नेत

कैलाली : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन्। 

नेपाल प्रेस युनियनले कैलालीको धनगढीमा गरेको पत्रकार सम्मेलनमा बस्नेतले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी दिए। 
बस्नेतले निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरे। 

फरक प्रसंगमा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell