PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

काठमाडौंको मनमैंजुमा भेटिएको प्रेसरकुकर बम सेनाले पार्‍यो निष्क्रिय

काठमाडौंको मनमैंजुमा भेटिएको प्रेसरकुकर बम सेनाले पार्‍यो निष्क्रिय

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  काठमाडौंको तारकेश्वर नगरपालिका १० मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

विष्णुमति खोला किनारमा प्याकिङ गरी राखिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

खोला किनारमा बिहान शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सेनाले सवा एघार बजे बम निष्क्रिय पारेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell