PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रामचन्द्र पौडेलले तनहुँबाट गरे मतदान



पहिलोपोस्ट

रामचन्द्र पौडेलले तनहुँबाट गरे मतदान
फोटोः रासस

काठमाडौं :  तनहुँ क्षेत्र नम्बर एकका नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन्। पौडेलले तनहुँको व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell