PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमाले उपाध्यक्ष भीम रावलले गरे मतदान



पहिलोपोस्ट

एमाले उपाध्यक्ष भीम रावलले गरे मतदान
तस्बिर: एकिन्द्र कुँवर

काठमाडौं: एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि अछाम क्षेत्र नम्बर १ काम उम्मेदवार भीम रावलले मतदान गरेका छन्। अछामको साँफेबगर नगरपालिका ६ को चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँबाट मतदान गरेका हुन्। उनले बिहान ७ बजे मतदान गर्दै मतदानको सुरूवात गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell