PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

१०३ बर्षीया दामोरानीले गरिन् मतदान



पहिलोपोस्ट

१०३ बर्षीया दामोरानीले गरिन् मतदान

काभ्रे । काभ्रेको मादनकुँडारीकी १०३ वर्षीया दामो रानी तामाङले मतदान गरेकी छिन्। उनले मादन कुँडारी-७ (हाल चौरी देउराली गाउँपालिका) श्री स्वस्थानी मा वि. मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
तस्बिर: बिकु लामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell