
काठमाडौं: नेकपा माओवादी केन्द्रकी नेतृ तथा कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार विना मगरले मतदान गरेकी छन्। मगरले पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय बाट मतदान गरेकी हुन्।
पति प्रकाश दाहालको निधन लगत्तै विना चुनाव प्रचारप्रसारमा होमिएकी थिइन्।