PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले गरे मतदान



पहिलोपोस्ट

कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell