PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमाले उपमहासचिव विष्णु पौडेलले गरे मतदान



पहिलोपोस्ट

एमाले उपमहासचिव विष्णु पौडेलले गरे मतदान

बुटवल :  रुपन्देही क्षेत्र नम्बर दुईका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन्। पौडेलले बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर चारबाट मतदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell