PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमाले नेता रवीन्द्र अधिकारीले गरे मतदान



पहिलोपोस्ट

एमाले नेता रवीन्द्र अधिकारीले गरे मतदान

पोखरा: एमाले युवन नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीले मतदान गरेका छन्। अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको शान्ति उदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell