झापा : झापा क्षेत्र–३ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन्।
सिटौलाले क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।।