PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचन आयोगले नाम सच्याएर पठाउने भएपछि पतराको मतदान शुरु



पहिलोपोस्ट

निर्वाचन आयोगले नाम सच्याएर पठाउने भएपछि पतराको मतदान शुरु

कलैया : बाराको कलैया उपमहानगरपालिका-१८ पतरास्थित पतौरामा अहिले ९:१५ बजेदेखि मतदान शुरु भएको छ। निर्वाचनपछि जिल्ला प्रशासन कार्यालयमार्फत निर्वाचन आयोगमा पथरालाई सच्याएर पतौरा लेख्न पठाउने सहमति भएपछि मतदान शुरु भएको हो।

यसअघि बिहान ७ बजे मतदान सुरु हुन लागेको बेला पतरालाई निर्वाचन आयोगले पथरा लेखेर टोलको नाम बिगारेको भन्दै सिंचाई भवन मतदान केन्द्रका मतदाताले मतदान बहिस्कार गरेका छन्।  यहाँ ३९८ जना मतदाता छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell