PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मतदानपछि एमाले नेता सुरेन्द्र पाण्डेले भने,‘जित सहज’



पहिलोपोस्ट

मतदानपछि एमाले नेता सुरेन्द्र पाण्डेले भने,‘जित सहज’

चितवन :  नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमेद्वार पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.५ स्थित भण्डारा हेल्थपोष्ट मतदानस्थलबाट मतदान गरेका हुन्। 

मतदानपछि पाण्डेले आफूले सहज जित हासिल गर्ने बताए। उनले कांग्रेसका कुनै नेताले यहाँ चुनाव लडन आँट गर्न नसकेर पुरानै प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपरेको संयोग मात्र भएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell