PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

काठमाडौंमा मात्र ४ सय ५० सवारी समातिए



पहिलोपोस्ट

काठमाडौँ : आजको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास छैन भने सवारी नचलाउनु होला। गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन हुने ४५ जिल्लामा अतिआवश्यक सवारी र पास बाहकबाहेक अन्यलाई सवारी चलाउन रोक लगाएको छ।

पास नभएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। महानगरी प्रहरी कार्यालयको अनुसार विहान ४ सय ५० सवारीलाई नियन्त्रणमा लिइसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell