PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिके राउत जनकपुरबाट पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप



पहिलोपोस्ट

सिके राउत जनकपुरबाट पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप

काठमाडौँ: धनुषा प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको भन्दै आज बिहान राउतलाई धनुषाको माछा बजारस्थित घरबाटै पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिंहले बताए।

एसपी सिहले भने ‘निर्वाचन विरोधी गतिविधि गरेको देखिएपछि पक्राउ गरेका हौं।‘

राउतलाई पक्राउ गरेको विरोधमा कार्यकर्ताले विरोध गरिरहेका छन्। राउतको अगुवाईमा उनको गाउँमा मतदान सुरू भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell