PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

उद्योगपति विनौद चौधरीले गरे मतदान



पहिलोपोस्ट

उद्योगपति विनौद चौधरीले गरे मतदान

नवलपरासी । उद्योगपति एवं कांग्रेस समानुपातिकतर्फका उम्मेदवार विनोद चौधरीले मतदान गरेका छन्।

चौधरीले नवलपरासी क्षेत्र नम्बर १ को दिव्य युवा समाज मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदानपछि उनले भने, ‘देश हाम्रै पालामा हाम्रै सत्प्रयासले समुन्नत र समृद्ध बन्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell