PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

धनुषा ३ को भन्सार कार्यालय मतदान केन्द्रमा झडप, दुई जना घाइते



पहिलोपोस्ट

धनुषा ३ को भन्सार कार्यालय मतदान केन्द्रमा झडप, दुई जना घाइते

काठमाडौँ: धनुषा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका उम्मेदवार तथा विना विभागीय राज्यमन्त्री रामसिंह यादवले आफुले राष्ट्रिय जनता पार्टीका उम्मेद्वार राजेन्द्र महत्तोलाई सहयोग नगरको बताएका छन्। 

निर्वाचनको लागि धनुषाको रेल स्टेशनको भन्सार कार्यालयभित्र रहेको मतदान केन्द्रमा पुगेका यादवले गठबन्धनले राजेन्द्र महतोले समर्थन गरेको भन्ने हल्लामात्र भएको बताएका छन्। उनले महतोले नै गलत प्रचार गरेको आरोप लगाएका छन्।

यादवले महतोलाई गाली समेत गरेपछि राजपा कार्याकर्ता र माओवादी केन्द्र कार्यकर्ताबीच भएको छ। झडपमा दुई जना घाइते भएका छन्।

चुनावसम्वन्धी सम्पूर्ण जानकारीका लागि http://chunab.pahilopost.com
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell