PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

मतदान गरेर फर्कदै गर्दा एक वृद्धको मृत्यु



रासस

मतदान गरेर फर्कदै गर्दा एक वृद्धको मृत्यु

पाल्पा : पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११:३० बजे एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell