PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मत खस्यो : निर्वाचन आयोग



पहिलोपोस्ट

बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौँ :  दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ।  निर्वाचन आयोगका अनुसार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको छ।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले भने,‘साढे ११ बजेसम्म ३० प्रतिशत मत खसेको छ।अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छैन। शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell