PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

राष्ट्रकवि घिमिरेले गरे मतदान



पहिलोपोस्ट

राष्ट्रकवि घिमिरेले गरे मतदान

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले मध्यान्ह १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्। 

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell