PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

अर्घाखाँचीको मथुरानेटा मावि मतदान केन्द्रमा मतपेटिका तोडफोड, मतदान स्थगित 



चन्द्रकान्त खनाल

अर्घाखाँचीको मथुरानेटा मावि मतदान केन्द्रमा मतपेटिका तोडफोड, मतदान स्थगित 

अर्घाखाँची :  अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका ५ वाङ्ला  मथुरानेटामावि मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतपेटिका तोडफोड गरिएको छ।

तोडफोडपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले केही समय मतदान रोकेर सर्वदलीय बैठक बस्ने र बेलुकासम्म भएपनि मतदान पुनः सुरु गराउने बताएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell