PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

निर्वाचन प्रभाव : खाली सडकमा फोटो सेसन र स्केटिङ, हेर्नुस् फोटोमा

निर्वाचन प्रभाव : खाली सडकमा फोटो सेसन र स्केटिङ, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत बिहीबार राजधानी काठमाडौंसहित देशका ४५ जिल्लामा मतदान भइरहेको छ। मतदानको दिन सरारी साधन चल्ल नदिएका कारण राजधानीका सडकहरु सुनसान छन्।

अन्य दिन व्यस्त रहने सडकमा निर्वाचनको प्रभाव देखिन्छ। खाली सडकमा कोही फोटो सेसन गराउन व्यस्त देखिन्छन् भने कोही स्केटिङ गरिरहेका भेटिन्छन्।

हेर्नुस् पहिलोपोस्ट समर्थ रन्जनले खिचेको फोटो



ट्रेन्डिङ पोस्ट

Ncell