PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गर्न चिनियाँ राष्ट्रपतिको आग्रह 



पहिलोपोस्ट

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गर्न चिनियाँ राष्ट्रपतिको आग्रह 
फोटो श्रोतः scmp.com

बेइजिङ :  चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्। 

बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति चिनफिङले तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए।

सन्देशमा उनले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवद्र्धन हुने पनि बताए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell