PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एमाले अध्यक्ष ओलीले गरे मतदान



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीले गरे मतदान

भक्तपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्।

गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाडौं आएका थिए। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा  नाम भने भक्तपुरको बालकोटमा रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell