PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नेपाली सेलिब्रेटीको मतदान विशेष फोटो



पहिलोपोस्ट

नेपाली सेलिब्रेटीको मतदान विशेष फोटो

काठमाडौं: विहीबार नेपालका ४५ जिल्लामा भैरहेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा मतदाताको उत्सहापूर्ण सहभागिता देखिंदैछ। सामाजिक सञ्जालको प्रयोगका कारण पनि धेरैले आफूले मतदान गर्ने अधिकारको प्रयोग गरेको बारे जानकारी दिन सजिलो भएको छ। यस्तोमा नेपाली कलाकार एवं अन्य क्षेत्रका सेलेब्सले पनि मतदान विशेष फोटो वा स्टाटस पोस्ट गरेका छन्।



विहीबार बिहान अभिनेता एवं निर्माता, निर्देशक निश्चल बस्नेतले 'मतदान चाहिं गरौं है?' क्याप्सन सहित फोटो राखेका थिए।
 

 

#NepalVotes

A post shared by Nischal Basnet (@nischalbasnet81) on


मतदान पछि भने अभिनेत्री प्रियंका कार्की, वर्षा राउत, केकी अधिकारी,सञ्चिता लुईंटेल, रेखा थापा लगायतले। साथै हास्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, बैंकर अनिल केशरी शाह, गायक प्रमोद खरेल, निर्देशक आसिफ शाह लगायतले पनि मतदान गरें वा गरौं भन्दै फोटो पोस्ट गरेका छन्। 

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell