PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बाजुरामा मतगणना सुरु



पहिलोपोस्ट

बाजुरामा मतगणना सुरु
फोटोः हिमालराज उपाध्याय

काठमाडौं :  प्रदेश नम्बर  को बाजुरामा मतगणना सुरु भएको छ। बाजुराका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार पाँच बजेपछि मतगणना सुरु भएको हो। 

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको बाजुरामा पहिलो चरणमा निर्वाचन भएको थियो।प्रतिनिधिसभामा प्रत्क्षयतर्फ कांग्रेसका उम्मेदावर कविराज पण्डित र वाम गठबन्धनका साझा उम्मेदवार लालबहादुर थापा प्रतिस्पर्धामा छन्। निर्वाचनमा करिब ५३ हजार मत खसेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell