PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

वैतडीमा एमालेको अग्रता



पहिलोपोस्ट

बैतडी : एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा (एमाले) का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिएका छन्। त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेशसभा (क) मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टले ४११ मत पाएका छन्। प्रदेशसभा (ख) मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell