PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मुगुमा प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको गणना गर्ने



पहिलोपोस्ट

मुगुमा प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको गणना गर्ने

काठमाडौं : मुगु जिल्लाको प्रतिनिधि सभा तर्फ बाम गठबन्धनका उम्मेद्वार गोपाल बहादुर बमले ३७२५ मत ल्याएर अग्रता कायम गरेका छन। नेपाली कांग्रेसका उम्मेद्वार हस्त बहादुर मल्लले २८३४ मत ल्याएर पछ्याइरहेका छन्।

प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको मतग णना गर्ने मुगुका मुख्य निर्वाचन अधिकृत श्री जवाहर प्रसाद सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell