PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेसीलाई पछि पार्दै रोनाल्डोले जिते पाचौँ पटक बालोन डे ओर अवार्ड



पहिलोपोस्ट

मेसीलाई पछि पार्दै रोनाल्डोले जिते पाचौँ पटक बालोन डे ओर अवार्ड

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डोले पाचौँ पटक बालोन डे ओर अवार्ड जितेका छन्।  रोनाल्डोले अवार्ड जितेपछि रोनाल्डोले सर्वाधिक ५ पटक अवार्ड जित्ने मेसीको कीर्तिमान बराबरी गरेका छन्।

फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने उक्त अवार्डको अन्तिम ३ मा रोनाल्डोसँगै मेसी र नेमार पर्न सफल भएका थिए।
 

अवार्ड जितेपछि रोनाल्डोले आफ्ना टिममेटहरुलाई धन्यवाद दै गत वर्ष जितेका ट्रपीहरुले नै यस अवार्ड जित्न सहयोग गरेको प्रतिक्रिया दिए।
 

रियल मड्रिडबाट क्लब पुटबल खेल्दै रोनाल्डोले गत सिजन युरोपियन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेका थिए।
 

रोनाल्डोले लगातार दोस्रो पटक द बेस्ट फिफा प्लेअर्स अवार्ड समेत जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell