PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दीपक मनाङे प्रदेश सभा सदस्य निर्वाचित



पहिलोपोस्ट

दीपक मनाङे प्रदेश सभा सदस्य निर्वाचित

काठमाडौं : मनाङ प्रदेश नम्वर २ बाट प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका राजीव गुरुङ (दीपक मनाङे)  प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेकपा एमालेको समर्थन पाएका मनाङेले नेपाली कांग्रेसका कर्मा गुरुङलाई पराजित गरे।

मनाङेले १ हजार ४ सय १० मत प्रापत गरे भने कर्माले १ हजार २० मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell