PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

मनाङबाट एमालेका पोल्देन गुरुङ विजयी



पहिलोपोस्ट

मनाङबाट एमालेका पोल्देन गुरुङ विजयी

काठमाडौं :  नेकपा एमालेका छोपाङ पोल्देन गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

पोल्देनले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ७९ मतले पराजित गरेका हुन्।

पोल्देनले २ हजार ३ सय मा प्राप्त गरे भने टेकबहादुरले २ हजार २१ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell