PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रुकुम पूर्वमा कमला रोका ६ हजार मतान्तरले विजयी 



पहिलोपोस्ट

रुकुम पूर्वमा कमला रोका ६ हजार मतान्तरले विजयी 

काठमाडौँ: रुकुम पूर्वबाट वाम गठबन्धनकी उम्मेदवार कमला रोका विजयी भएकी  छन्। गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रहेकी रोकाले १० हजार ४३४ मत प्राप्त गरिन। 

निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीले चार हजार ४०६ मत पाए। भारी मतान्तरले रोका विजयी भएकी हुन्। 

पूवमन्त्री रहेकी रोका माओवादीबाट विजयी हुने पहिलो जनप्रतिनिधि बनेकी छन्। उनी पहिलो महिला जनप्रतिनिधि पनि बनेकी छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell