PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ताप्लेजुङमा योगेश भट्टराईको ४ हजार मतअन्तरको अग्रता



पहिलोपोस्ट

ताप्लेजुङमा योगेश भट्टराईको ४ हजार मतअन्तरको अग्रता

ताप्लेजुङ :  ताप्लेजुङमा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई करिव ४ हजार मतअन्तरले अगाडि रहेका छन्।
 
शुक्रवार बिहान ८ बजेसम्म वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले दश हजार २२  मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ३ सय ८० मत ल्याएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell