PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दोलखा केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टरको भूकम्प



पहिलोपोस्ट

दोलखा केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टरको भूकम्प

काठमाडौँ: दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई  ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

केन्द्रले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको परकम्प भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell