PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै



पहिलोपोस्ट

काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

काठमाडौ :  काभ्रेको दुई गाउँपालिकाको मतपेटिका आज हेलिकप्टरबाट ल्याइने भएको छ।

क्षेत्र नम्बर १ को खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिएकी छन्।

उनले भनिन्, ‘काठमाडौंबाट हेलिकप्टर १० बजे नै उड्ने तयारी भइरहेको छ। १ बजेसम्ममा मतगणना सुरु हुनेछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell