PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

डब्लुसिएल : टस जितेर युएई विरुद्व फिल्डिङ गर्दै नेपाल



पहिलोपोस्ट

डब्लुसिएल : टस जितेर युएई विरुद्व फिल्डिङ गर्दै नेपाल
फाइल फोटो

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ। टस जितेपछि नेपालले फिल्डिङ रोज्दै युएईलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

बुधबार भएको खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell