PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

काठमाडौंको मतगणना सुरु, निर्वाचन क्षेत्र १ र ४ को बन्द बाकस खुल्यो



पहिलोपोस्ट

काठमाडौंको मतगणना सुरु, निर्वाचन क्षेत्र १ र ४ को बन्द बाकस खुल्यो

काठमाडौं: बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको काठमाडौँका २ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।

राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ को मतगणना सुरु गरिएको छ। 

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ।

काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell