PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

डोल्पाको प्रदेशसभा क मा एमालेका बुढा निर्वाचित



पहिलोपोस्ट

डोल्पाको प्रदेशसभा क मा एमालेका बुढा निर्वाचित

डोल्पा : डोल्पाको प्रदेशसभा (क) मा वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका नन्दसिंह बुढा पाँच हजार ४ सय ९० मत ल्याएर विजयी भएका छन्।

निर्वाचन कार्यालय डोल्पाका अनुसार उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले एक हजार २ सय १३ मत पाएका छन्।
 
उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २ सय ४३ मध्ये कुल खसेको छ हजार ७ सय ८६ मतमा छ हजार ७ सय ३ मत सदर भएको थियो। ८५ मत बदर भएको निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell