PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

पहिलो चरणका ३७ निर्वाचन क्षेत्रमध्ये ३१ मा वाम गठबन्धनको लिड



पहिलोपोस्ट

पहिलो चरणका ३७ निर्वाचन क्षेत्रमध्ये ३१ मा वाम गठबन्धनको लिड

काठमाडौं : मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धन सबैभन्दा अग्रस्थानमा देखिएको छ।

अहिलेसम्म वाम गठबन्धनले ३१ स्थानमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले एक स्थानमा मात्र आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ। कांग्रेसले रसुवामा मात्र अग्रता लिएको हो। भोजपुर, ताप्लेजुङ, ओखलढुङगा, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, बाग्लुङ लगायतका जिल्लामा गठबन्धनका उम्मेद्वार अगाडि छन्। केही क्षेत्रमा मत गणना नै सुरु भइसकेको छैन।

यसैबीच दोस्रो चरणमा भएको निर्वाचनको पनि मत गणना सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell