PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

अघिअघि प्रकाशमान, पछ्याउँदै रवीन्द्र, वाम गठबन्धनका अनिल तेस्रो



पहिलोपोस्ट

अघिअघि प्रकाशमान, पछ्याउँदै रवीन्द्र, वाम गठबन्धनका अनिल तेस्रो

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतपरिणाम आउन शुरु भएको छ।

सुरुवाती मतगणनाअनुसार क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेद्वार प्रकासमान सिंह अगाडि देखिएका छन्। उनले ९ सय ४० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै विवेकशील साझा पार्टीका उम्मेद्वार रवीन्द्र मिश्रले ६ सय ७० मत ल्याएका छन्।

वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले २ सय ६८ मत प्राप्त गरेका छन्। बिहान साढे १० बजेबाट काठमाडौंको मतगणना गर्न शुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell