PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बाजुरा 'क'मा एमालेका बलदेव विजयी



पहिलोपोस्ट

बाजुरा 'क'मा एमालेका बलदेव विजयी
फोटोः हेमराज उपाध्याय

काठमाडौं : प्रदेश ७ को बाजुरामा प्रदेशसभा क तर्फ नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन्। उनले ९ हजार ८ सय ४० मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले ८ हजार ३०१ मत प्राप्त गरेका छन्। प्रदेश क मा कुल २५ हजार ३२७ मतादाता मध्ये १८ हजार ९६३ मत खसेको थियो। जसमा १८ हजार ३८० मत सदर थिए। यस्तै नयाँ शत्ति नेपालका नरेन्द्र बिकले १७७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदावर टिका राज गिरीले ६२ मत पाएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell