PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

काठमाडौं ४ मा गगनलाई सुरुवाती धक्का, राजनले लिए अग्रता



पहिलोपोस्ट

काठमाडौं ४ मा गगनलाई सुरुवाती धक्का, राजनले लिए अग्रता

काठमाडौः काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम आउन शुरु भएको छ। पहिलो चरणको मतगणना अनुसार क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेद्वार राजन भट्टराई पहिलो स्थानमा छन्।

भट्टराईले १ हजार २ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काग्रेसका उम्मेद्वार गगन कुमार थापाले १ हजार ४० मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell