PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

धनुषा ३ मा राजेन्द्र महतोको अग्रता, निधि ३ सय मतले पछाडि



पहिलोपोस्ट

धनुषा ३ मा राजेन्द्र महतोको अग्रता, निधि ३ सय मतले पछाडि

धनुषा :  धनुषा क्षेत्र नम्वर ३ को मतपरिणाम आउन सुरु भएको छ। प्रतिनिधिसभातर्फ प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेन्द्र महतो तीन सय मतअन्तरले अगाडि रहेका छन्। 

महतोले १३ सय ५५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका विमलेन्द्र निधिले एक हजार ६० मत प्राप्त गरेका छन्। 

प्रेदशसभा क तर्फ राजपाका कबिन्द्रनाथ ठाकुरले १ हजार १ सय ३१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रामसरोज यादवले भने ५ सय ४२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell