.png)
काठमाडौ : काठमाडौं निर्वाचन क्षेत्र नम्वर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपाल १ हजार ३४ मत प्राप्त गरी अगाडि छन्।
कांग्रेस उम्मेदवार दीपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन्। विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले भने ४ सय २३ मत प्राप्त गरेका छन्।