PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

मोरङमा मिनेन्द्र रिजालको अग्रता



पहिलोपोस्ट

मोरङमा मिनेन्द्र रिजालको अग्रता

मोरङ : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार डाक्टर मिनेन्द्र रिजाल अगाडि देखिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको दोस्रो चरणको प्रारम्भिक मतपरिणाम अनुसार रिजालले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै वाम गठबन्धनबाट एमाले उम्मेद्वार बनेका ऋषिकेश पोखरेलले १ हजार ९ सय ५५ मत प्राप्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell